कोरोना र यसको असर
विश्वभर महामारिको रुपमा फैलिएको कोरोना covid-19 नामक भाईरसले हजारौँ संख्यामा चाईना, स्पेन , इटाली जस्ता विभिन्न देशहरुमा हजारौँको ज्यान लिईसकेको छ । यसबाट नेपालिले यो पाठ सिक्न पर्छ कि भाईरस फैलिएपछी भन्दा पनि फैलिन नदिनको लागि सावधानी अपनाउन जरुरी छ । यसमा नेपाल सरकारले देशको सम्पुर्ण नाका बन्द गरोस्,देशको नागरिकलाई सचेतनाको साथै भाईरस नियन्त्रण गर्न lockdown तथा quarentine गर्न अत्यन्त जरुरी छ त्यसैले घरभित्र बसौँ सुरक्षित रहौँ। #stayhome #staysafe
